www.youtube.com/obsstudionepal

test

Friday, February 24, 2023

मैले नारायणहिटीको जग्गा माग्य त होइन: महावीर पुन

 

‘हाम्रो अर्थ मन्त्रालयले यस्तो चालले खोई के गरि खाला ? 


कसैले नियम अनुसार नै धुल्याएको अर्थात कवाडी बनाएको पुराना गाडी राष्ट्रिय आविष्कार केन्द्रलाई दिन खोज्दा र हामीले ति गाडीहरु अनुसन्धानको लागी पाउँ भनेर अनुमति माग्दा पनि त्यो अनुमति लामो समय सम्म पाइएको छैन । मैले हिजो अर्थ मन्त्रालयमा गएर बुझ्दा निबेदनमा टिप्पणी उठाउने केहि कर्मचारीहरुले त्यो गाडी दिन हुन्न भन्ने र केहि कर्मचारीले दिए पनि हुन्छ भन्ने कुरामा अड्केर आविष्कार केन्द्रको निवेदनको कागजी प्रक्रिया अगाढी बढेको रहेनछ ।

मैले नारायणहिटीको जग्गा माग्य त होइन जाबो कबाडी गाडी दिनको लागी पनि अल्झ्याउने कर्मचारीहरुले अरु नै ठुला ठुला कुराको लागी राष्ट्रिय आविष्कार केन्द्रले अनुमति र सहयोग मागेको भए पाउने कुरा ता शुन्य नै हुने रहेछ नि ।

जनताहरुले यो कुरा बुझ्नुहोस् । अनि स्वच्छ नेताहरुले र सक्षम प्रशासकहरुले त्यस्ता छोटो बुद्धि र साँगुरो सोचाई भएका कर्मचारीहरुलाई पहिचान गरेर हटाउने चलन चलाउनु होस् ।

नोटः राष्ट्रिय आविष्कार केन्द्रलाई मदत गर्नुपर्छ भन्ने कर्मचारीहरु पनि निकै हुनु हुन्छ । उहाँहरुले मैले यसो भन्यो भनेर चित्त नदुःखाउनु होला । मैले त छोटो बुद्धी र साँगुरो सोचाइ भएकाहरुलाई मात्र भने को हो ।’ पुनले सामाजिक संजालमा लेखेका छन् ।

Instagram unveils Reels, a TikTok clone

  Yes, Instagram unveiled a new feature called Reels in August 2020, which allows users to create short, 15-second videos set to music, simi...

Post Top Ad

Your Ad Spot